मुख्य समाचार
जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान | ५ नं. वडा कार्यालयको आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सञ्चालन हुने | रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै |

प्रजिअ तामाङद्वारा उच्च मनोबल र दक्षताका साथ परिचालन हुन प्रहरी कर्मचारीहरुलाई निर्देशन

Samachar Rekhanews 134+ समाचार ( )
२६ कार्तिक २०८२, मङ्गलबार

२५ कार्तिक, नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले समाजमा शान्ति सुव्यवस्था र सुशासन कायम गर्ने कार्यमा उच्च मनोबल र दक्षताका साथ परिचालन हुन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मंगलवार जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षणका क्रममा प्रजिअ तामाङले प्रहरी कर्मचारीहरुलाई उक्त निर्देशन दिएका हुन् ।

उनले कार्यालयको वस्तुस्थिति निरीक्षण गर्नुका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई पारदर्शी रुपमा नागरिक मैत्री सेवा प्रवाह गर्न स्थान विशेषका समस्या पहिचान गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी रुपमा संचालन गर्दै लैजानु पर्ने, लागू औषध दुव्र्यसन, ओसार पसार लगायत सिमावर्ती अपराध नियन्त्रण र न्यूनिकरणमा सक्रियताका साथ अगाडि बढ्दै समाजमा शान्ति सुव्यवस्था र सुशासन कायम गर्ने कार्यमा उच्च मनोबल र दक्षताका साथ परिचालन हुन निर्देशन दिएका हुन् ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक दिपक पातलीले समग्र बस्तुस्थिति समेटिएको प्रस्तुतिकरण प्रस्तुत गरेका थिए भने अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जि.सी.ले मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापनका साथै कार्यक्रमको समापन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार